Tag Archive | "bbc nepali"

Tags: , , , ,

कोइरालाको स्वास्थ्य स्थीर: डाक्टर


झण्डै ९० वर्ष पुग्न लागेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य असाध्यै कमजोर भन्ने समाचारहरु आइरहेका भएपनि उनको स्वास्थ्य नाजुक नभएको उनको उपचारमा संलग्न एकजना डाक्टरले बताएका छन्।

Posted in NewsComments (0)

Tags: , , , ,

राष्ट्रसंघीय उपमहासचिव पास्को नेपाल भ्रमणमा


नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको र उक्त प्रक्रियामा सघाउन खटाइएको राष्ट्रसंघीय नियोग (अन्मिन) संग नेपाल सरकारको सम्बन्धमा खटपट भएका बेला राष्ट्रसंघका एकजना उच्चअधिकारी भारत हुँदै तीन दिने भ्रमणमा काठमाण्डू पुगेका छन्।

Posted in NewsComments (0)

Tags: , , , ,

विदेशी दूतावासलाई सूचना बेच्ने एनजीओ


प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकमा ६० दिने कार्ययोजना प्रस्तुत गरेछन्। तर माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले यो त हामीले हेरिसक्यौँ भनेछन्। प्रधानमन्त्री छक्क परेछन्। हैन यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै त प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले सोधेछन्। माओवादी नेता शर्माले भनेछन्- हामीले यो एउटा एनजीओमा [...]

Posted in News, यता-उताबाटComments (0)

Tags: , , , ,

जीप दुर्घटनामा १० को मृत्यु, १३ घाइते


मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, फागुन २६- तनहुको काहु शिवपुरमा बुधबार अपरान्ह नम्बर नखुलेको जीप दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्युभएको छ। अन्य १३ जना घाइते भएका छन्। ८ जनाको घटनास्थलमै र २ जनाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

कौशलटार दुर्घटनामा एकको मृत्यु, सर्वसाधारणले तीन सवारी साधन जलाए


काठमाडौं, फागुन २६ (नागरिक)- भक्तपुर-काठमाडौं चल्ने बा १ ख २०३५ नम्बरको मिनीबसले कौशलटारमा मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साँझ एकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक भक्तपुर चोथेन निवासी ३५ वर्षे केदार दथेपुथे रहेको प्रहरीले जनाएको छ।

Posted in News, frontpageComments (0)

Tags: , , , ,

सेलिब्रिटीका भाँडा माज्दै बिते २८ वर्ष


'दिल्लीका त सबै ठाउँ राम्रा', दाङका भोला पाण्डेले भने, 'तर, यहाँका मान्छेले नेपालीलाई गर्ने व्यवहार जति नराम्रा । के गर्नु हाम्रो त भाग्य नै खोटो । उतै बसेको भए के हुन्थ्यो कुन्नि ?'

Posted in News, दृष्टिकोणComments (0)

Tags: , , , ,

खै कहाँ छ सरकार ?


सञ्चारउद्यमी जमिम साहको हत्या भएको महिनादिन नबित्दै १७ फागुनमा जनकपुर सहरको केन्द्रमा अर्का सञ्चारउद्यमी जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुण सिंघानियाको दिनदहाडै गोली हानी निर्ममतापूर्वक हत्या

Posted in News, दृष्टिकोणComments (0)

Tags: , , , ,

नोबेलका विद्यार्थीले बनाए यस्ता रोबोट


कक्षा ११ र १२ का विद्यार्थीले सामूहिक प्रयत्न गरेर रोबोट बनाएका छन् । एउटा सेतो बाटोमा गुड्ने र अर्को सामान एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने

Posted in News, दृष्टिकोणComments (0)

Tags: , , , ,

संविधाननिम्ति सहमति


एमाले र कांग्रेसको कठपुतली सरकार मुलुकमा युद्ध निम्त्याउन उद्यत छ । मुलुक शान्ति-प्रक्रियामा गइरहेका वेला धमाधम हतियार भित्र्याउनु त्यसको ठोस प्रमाण हो ।

Posted in News, दृष्टिकोणComments (0)

Tags: , , , ,

न्यायिक विकृतिको यो स्वरूप


तत्काल न्यायक्षेत्रका ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार र विकृति हटाएर अदालतप्रतिको जनविश्वासको आधार बलियो बनाउन जरुरी छ

Posted in News, सम्पादकीयComments (0)

Tags: , , , ,

जन्मँदै खराब हुँदैन पुरुष


पुरुषलाई क्रूर बनाउनुमा सामाजिक परिवेश, चेतनास्तर, पारिवारिक पृष्ठभूमिजस्ता पक्ष जिम्मेवार हुन्छन्

Posted in News, पाठक-टिप्पणीComments (0)

Tags: , , , ,

तीतोसत्यबारे मेरा दर्जन स्मृति


   दीपकराज गिरी हास्यकलाकार  पटक-पटक अस्वीकृत तीतोसत्य ०५९ सालतिर मलाई आफैँ हास्य टेलिशृंखला बनाउने हुटहुटी लाग्यो । यसै सालको अन्तिमतिर दीपाश्री निरौलालगायत केही साथी मिलेर तीतोसत्य बनाउने

Posted in News, मध्यपृष्ठComments (0)

Tags: , , , ,

विदेश भ्रमणमा मन्त्रीले खर्चे १० करोड


नयाँ पत्रिका काठमाडौं, २५ फागुन अर्थ मन्त्रालयले सरकारी प्रतिनिधिको वैदेशिक भ्रमण खर्च कम गर्न प्रयास गरे पनि अनुमानभन्दा बढी खर्च हुने क्रम जारी छ । चालू आर्थिक

Posted in News, अर्थComments (0)

Tags: , , , ,

निर्माता संघको नयाझ् समिति विवादमा


चुनाव सम्पन्न भएको ७२ घन्टा नबित्दै नेपाल चलचित्र निर्माता संघको निर्वाचित नयाँ कार्यसमिति वैधापनकताको विवादमा फसेको छ । २२ फागुनमा सम्पन्न निर्वाचनमा संघको विधानअनुरूपको योग्यता नपुगेका

Posted in News, अन्तिम पृष्ठComments (0)

Tags: , , , ,

ई-बाइकमा दुई करोड लगानी


काठमाडौं/ चिनियाँ लगानीकर्ताले राजधानीमा पार्टपुर्जा आयात गरी करिब २ करोड लगानीमा ई-बाइक उत्पादन गर्ने कारखाना सञ्चालनमा ल्याएका छन् । १२ घन्टा लामो लोडसेडिङ भइरहेको नेपालमा पनि

Posted in News, अर्थComments (0)

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Twitter Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar