Posted on 30 July 2010
कामचलाउ सरकार रहेको र बजेट नआएको अवस्थामा सार्वजनिक मौदि्रक नीतिको कार्यान्वयन कति प्रभावकारी बन्ला ?
Posted on 29 July 2010
संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ
Posted on 28 July 2010
विकासले जनताको पेटमै लात हान्छ भने त्यो जनताका लागि 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ मात्र हुन्छ
Posted on 27 July 2010
दलका सत्ताकेन्द्री क्रियाकलापले जनताको धैर्य टुट्दै छ । जनता अधैर्य भए भने यिनका लागि पनि शुभ हुनेछैन ।
Posted on 26 July 2010
आ-आफ्नै फोस्रा अडानमा रमिरहेका दलहरू आफूले भनेेजस्तो नभए देशलाई प्रधानमन्त्री नै नदिनेसम्मका ध्वाँस दिइरहेका छन्
Posted on 24 July 2010
शिक्षा मन्त्रालय र विद्यार्थी संगठनबीच शुक्रबार भएको सहमतिपछि प्रवीणता प्रमाणपत्र तहको लामो अध्याय समाप्त भएको छ
Posted on 22 July 2010
पीडितको उद्धार र राहतको व्यवस्था त अत्यावश्यक छँदै छ, पूर्वसतर्कता र तयारी पनि उत्तिकै महत्त्वपूर्ण छ
Posted on 22 July 2010
निर्धारित समयसीमाभित्र देशलाई नयाँ संविधान दिन असफल भइसकेको संविधानसभाले प्रधानमन्त्री पनि समयमा दिन सकेन
Posted on 21 July 2010
रेमिट्यान्सको गुलियोमा भुलेको सरकार नै वैदेशिक रोजगारीलाई प्रोत्साहित गर्दै युवालाई धमाधम विदेश पठाइरहेको छ
Posted on 20 July 2010
साँखेजुङवासीको सिको गरी राजधानीवासीले पनि हिलाम्य सडकमा असारे भाका गुन्गुनाउँदै रोपाइँ गरे भने अचम्म मानिरहनुपर्दैन
Posted on 19 July 2010
मुक्तिको दशकपछि पनि घामपानी छेक्ने ओत र साँझ-बिहान गाँसको व्यवस्था हुन नसक्नु कमैया मुक्तिको घोर उपहास हो
Posted on 17 July 2010
समाजमा अपराधकर्मलाई प्रोत्साहित गर्ने कार्यमा भ्रष्ट आचरणका न्यायमूर्तिहरूको पनि अप्रत्यक्ष भूमिका रहेको देखिन्छ
Posted on 15 July 2010
धर्मपुत्र-पुत्री पठाउँदा सरकारी निकायद्वारा तयार गरिने कागजात नै नक्कली भेटिनु लाजमर्दो कुरो हो
Posted on 14 July 2010
एसएलसीको नतिजा आएपछि यस वर्ष पनि त्रिवि र विद्यार्थी संगठनबीच प्रमाणपत्र तह हटाउने वा नहटाउने विषयमा विवाद बल्झेको छ
Posted on 14 July 2010
सरकार गठनमा भइरहेको ढिलाइले दलहरूप्रति जनतामा बचेखुचेको झिनो विश्वास पनि टुट्दै गएको छ