बुधबारदेखि पेट्रोल पम्प खुल्ने

काठमाडौं, भदौ २ (नागरिक) - पेट्रोलियम मजदुर युनियन र व्यवसायीबीच श्रम मन्त्रालयमा भएको वार्ता सहमतिमा टुङ्गिएको छ । सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक दिन व्यवसायी सहमत भएपछि वार्ता सफल भएको हो। वार्तामा सहमति भए पछि केही दिनदेखि बन्द रहेको पेट्रोल पम्पहरु बुधबारदेखि खुल्ने भएका छन्।
Continue here for full story »

Leave a Reply

Random Photo

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Twitter Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar