उनीहरुले गोली चलाएकोले प्रतिकार गरेकोः सेना,
त्यसो होइन, नियन्त्रणमा लिएर हत्याः स्थानीय-
कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन २८- बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन महिलाको सेनाको गोलीबाट बुधबार राति मृत्यु भएको छ।
