Posted on 11 March 2010
काठमाडौं, फागुन २७ (नागरिक)- एकीकृत माओवादीका सुर्खेत इन्चार्ज ऋषि गौतमको दुर्घटनामा परी बिहीबार निधन भएको छ। दुर्घटनापछि उपचारका लागि काठमाडौं ल्याउँदै गरेका बेला उनको निधन भएको हो। आजै केही छिनमै उनको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ।
Continue here for full story »