Posted on 10 March 2010
काठमाडौं, फागुन २६ (नागरिक)- भक्तपुर-काठमाडौं चल्ने बा १ ख २०३५ नम्बरको मिनीबसले कौशलटारमा मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साँझ एकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक भक्तपुर चोथेन निवासी ३५ वर्षे केदार दथेपुथे रहेको प्रहरीले जनाएको छ।
Continue here for full story »