Posted on 09 March 2010
माधव ढुङ्गेल, फागुन २६ (नागरिक)- संविधान बन्न ७९ दिन मात्र बाँकी रहेको बेला संवैधानिक समितिको आजको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ। एकीकृत माओवादीका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेपछि होहल्ला भएका कारण बैठक स्थगित भएको हो।
Continue here for full story »