Posted on 09 March 2010
किरण भण्डारी/गोविन्द परियार, कठमाडौं, फागुन २६- राजाले माओवादी उकासेको हुनाले नेपाली कांग्रेस गणतन्त्रमा जानुपर्छ भनेर तत्कालीन गृह मन्त्री खुमबहादुर खड्काले २०५४ सालमा पार्टी केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका थिए। त्यसवापत् उनले पार्टीमा स्पष्टीकरण दिनुपर्यो।
Continue here for full story »