Posted on 08 February 2010
अर्थतन्त्रमा गम्भीर संकट छाएको भनिएको बेला गएको एक सातादेखि खाली रहेको नेपाल राष्ट्र बैंकको गभर्नरको पदमा नयाँ नेतृत्व सिफारिश गर्न गठित समितिका एकजना सदस्यले राजनीतिक नेतृत्वको ढिलाइले गर्दा समयमा गभर्नर चयन गर्न नसकिएको बताएका छन्।
Continue here for full story »