Posted on 08 February 2010
पश्चिम नेपालको रोल्पाको दहवन शिविरबाट झण्डै २७० अयोग्य लडाकुहरुको बहिर्गमन संपन्न भएपछि राष्ट्रसंघीय नियोग अन्मिनले अयोग्य ठह-याएका माओवादी लडाकुहरुलाई शिविरबाट बिदा गर्न एक महिना अघि शुरु गरिएको प्रक्रिया पुरा भएको छ।
Continue here for full story »