Archive | programmes

Tags: , , , ,

विश्वभक्त दुलाल ‘आहुति’ र दिनेश त्रिपाठीसंग-05.02.12

नयां संविधानमा दलित अधिकारको मुद्दाबारे दैलेखमा गरिएको एक छलफल

Posted in nepali, News, programmes, नयां, संविधान, दलित, अधिकारComments (0)

Tags: , , , ,

इला मैनाली र भिमदेव भट्टसंग-04.02.12

नेपालको निजामती सेवाको वर्तमान र भविष्यबारे छलफल।

Posted in nepal, civil service, career, nepali, News, programmesComments (0)

Tags: , , , ,

नेपालले एसियाली महिला क्रिकेट उपाधी तेस्रो पटक जित्ला?-03.02.12

पहिलो दिनमा चीनलाई पछारेको नेपालले लगातार तेस्रो उपाधी जित्ने लक्ष्य बलियो बनाएको मानिएको छ।

Posted in nepal, cricket, asia, tournament, nepali, News, programmesComments (0)

Tags: , , , ,

चल्न लागे नेपाली चलचित्र?-02.02.12

नेपाली चलचित्र बजार आर्थीक दूरावस्थाबाट तंग्रीन लागेको हो कि होइन भन्नेबारे रिपोर्ट

Posted in nepal, cinema, artiste, nepali, News, programmesComments (0)

Tags: , , , ,

मदन परियारसंग-01.02.12

राज्य पुनर्संरचना आयोगद्वारा बुधबार वुझाईएका फरक फरक प्रतिवेदनबारे आयोगका अध्यक्षसंगको कुराकानी

Posted in nepali, News, programmes, राज्य, पुनर्संरचना, आयोगComments (0)

Tags: , , , ,

दाङमा च्याउ खेती-31.01.12

व्यावसायिक च्याउ खेती गरेर कैयौंलाई रोजगारी दिन सफल दङ्गाली महिलाहरुको उद्यमशिलताको कथा

Posted in nepali, News, programmes, व्यावसायिक, च्याउ, खेतीComments (0)

Tags: , , , ,

लेखराज भट्ट, भीम आचार्य र प्रा. अमृत नकर्मीसंग-29.01.12

पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धि कति औचित्यपूर्ण? सरोकारवालाहरुसंगको बहस

Posted in nepali, News, programmes, पेट्रोलियम, पदार्थ, मूल्यवृद्धिComments (0)

Tags: , , , ,

पार्वती थापा र मिरा ढुङ्गानासंग-28.01.12

महिलाहरू माथिको हिंसाको स्थितिबारे छलफल कार्यक्रम

Posted in nepal, women, violence, nepali, News, programmesComments (0)

Tags: , , , ,

रंगशाला तयार नभइ राष्ट्रिय खेलकुद?-27.01.12

सुदुर पश्चिमाञ्चलको धनगढीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिंदै गर्दा त्यहाँ मुख्य रंगशालाको पुनर्निर्माण पुरा नहुने चिन्ता बढेको छ।

Posted in nepal, sports, far west, stadium, nepali, News, programmesComments (0)

Tags: , , , ,

भक्तिभजन गायन-26.01.12

विभिन्न नामले प्रचलित भजन गायनलाई जोगाइ राख्‍न पाका गायकहरूले थालेका प्रयासबारे रिपोर्ट

Posted in nepal, music, religion, nepali, News, programmesComments (0)

लेखराज भट्टसंग-25.01.12

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धीको विरोधको सम्बन्धमा सरकारले के गर्छ भन्नेबारे वाणिज्य तथा आपुर्ती मन्त्रीसितको कुराकानी।

Posted in nepal, petroleum products, price, commerce minister, nepali, News, programmesComments (0)

फर्निचर उद्यमीको सफलताको कथा-24.01.12

कतारमा बर्षौं बिताएर फर्केका रोल्पाका एकजना उद्यमीले दाङमा फर्निचर उद्योग खोलेर कैयौंलाई रोजगारी दिएका छन्

Posted in nepali, News, programmes, फर्निचर, उद्यमीComments (0)

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar