Archive | programmes

Tags: , , , ,

खिलराज रेग्मीसंग-22.02.12


न्याय परिषदले विशेष अदालतका तत्कालीन न्यायाधीशहरुमाथि कारवाही गर्छ कि गर्दैन भन्नेबारे प्रधानन्यायाधीश खिलराज रेग्मीसितको कुराकानी।

Posted in nepal, chief justice, corruption, special court, nepali, News, programmesComments (0)

Tags: , , , ,

अनाथ बाल गृह-21.02.12


गोदावरीमा रहेको अनाथ बाल गृह बारे रिपोर्ट।

Posted in nepali, News, programmesComments (0)

Tags: , , , ,

सुरेश आले मगर,रामचन्द्र झा र डा. रमेश ढुंगेलसंग-19.02.12


राज्य पुनर्संरचना बारे बहस।

Posted in nepali, News, programmesComments (0)

Tags: , , , ,

दिनानाथ शर्मा र अर्जुननरसिं केसीसंग-18.02.12


संवैधानिक आयोगहरूका उच्चतम पदहरू राजनीतिक भागबण्डा नमिलेको कारण रिक्त रहेकाबारे छलफल कार्यक्रम।

Posted in nepal, constitution, politics, nepali, News, programmesComments (0)

Tags: , , , ,

छैठौं राष्ट्रिय खेलुकद शुरु हुनु अघि नै विवाद-17.02.12


माओवादी टोली सहभागी हुने भएपछि नेपाली सेनाले सहभागी नहुने जनाएपछि छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुनु अघि नै विवाद उत्पन्न भएको छ

Posted in nepali, News, programmes, छैठौं, राष्ट्रिय, खेलुकद, विवादComments (0)

Tags: , , , ,

बाल अभिनयले रोचक बनेको नाटक महोत्सब-16.02.12


काठमाण्डूमा आयोजित बालनाटक महोत्सव बालकलाकारहरुको अभिनय क्षमताले रोचक बनेकोबारे रिपोर्ट।

Posted in nepal, theatre, art, nepali, News, programmesComments (0)

Tags: , , , ,

देव गुरूङ्संग-15.02.12


प्रधानमन्त्री भट्टराईको राजीनामाको मागका आवाजहरू माओवादीभित्रैबाट आएकोबारे माओवादी नेता गुरूङ्सितको कुराकानी

Posted in nepal, maoists, pm bhattarai, resignation, nepali, News, programmesComments (0)

Tags: , , , ,

जीवन उपयोगी सीप-14.02.12


जीवन उपयोगी सीपतर्फ अग्रसर महिलाहरु।

Posted in nepali, News, programmesComments (0)

Tags: , , , ,

सिपि गजुरेल र जयराम लामिछानेसंग-12.02.12


पूर्वाधार निर्माणमा हुनेगरेको ढीलासुस्तीबारे सिन्धुलीमाढीमा गरिएको छलफल

Posted in nepali, News, programmes, पूर्वाधार, निर्माण, ढीलासुस्तीComments (0)

Tags: , , , ,

हरीबोल गजुरेल, लक्ष्मण घिमिरे र प्रकाश ज्वालासंग-11.02.12


राजनीतिक दलहरूको आर्थिक अनुसाशन र पारदर्शिताबारे बहस।

Posted in nepal, political parties, finance, transparency, nepali, News, programmesComments (0)

Tags: , , , ,

नेपाली महिला टोली तेस्रो पटक क्रिकेटमा विजयी-10.02.12


नेपाली महिला क्रिकेट टोलीले एसीसी अन्डर नाइन्टिन उपाधी तेस्रो पटक जितेको छ।

Posted in nepal, cricket, under 19, thailand, nepali, News, programmesComments (0)

Tags: , , , ,

साढे छ दशकपछि फेरि खुल्यो नाटकको पर्दा-09.02.12


विजय मल्लको नाटक ‘बहुलाकाजीको सपना’ पछिल्लो पुस्ताका रङ्गकर्मीहरुले काठमाण्डूमा फेरि मञ्चन गरेकाबारे रिपोर्ट।

Posted in nepal, theatre, malla, nepali, News, programmesComments (0)

Tags: , , , ,

उदयबहादुर चलाउनेसंग-08.02.12


स्वेच्छिक अवकाशमा गएका माओवादी लडाकूहरूलाई ‌दिइएको पैसाबारेको विवादबारे कुराकानी।

Posted in nepal, maoists, combatants, rehabilitation, nepali, News, programmesComments (0)

Tags: , , , ,

जापानी तरकारी-खेती नेपाली बारीमा-07.02.12


च्याउ तथा तरकारी उमार्ने जापानी प्रविधी नेपाल ल्याएकी एक महिलाको सफलताको कथा।

Posted in nepal, japan, technology, agriculture, nepali, News, programmesComments (0)

Tags: , , , ,

विश्वभक्त दुलाल ‘आहुति’ र दिनेश त्रिपाठीसंग-05.02.12


नयां संविधानमा दलित अधिकारको मुद्दाबारे दैलेखमा गरिएको एक छलफल

Posted in nepali, News, programmes, नयां, संविधान, दलित, अधिकारComments (0)

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar