Archive | News

Tags: , , , ,

हिमाल ग्यासलाई कालोबजारी मुद्दा


मधुसुदन गुरागाईं, बनेपा, फागुन ११- उद्योगबाटै महँगो मूल्यमा ग्यास बेचेर कालोबजारी गरेको अभियोगमा काभ्रे भैंसेपाटीस्थित हिमाल ग्यासको उत्पादक गौरीशंकर ग्यास उद्योगलाई सरकारले मुद्दा चलाउने भएको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

सबभन्दा धनी पार्टी माओवादी, सबै पार्टी अपारदर्शी


निर्वाचन आयोगले आम्दानी खर्चको विवरण देखाऊ नत्र पार्टी खारेज गर्छु भनेपछि पार्टीहरुले आयोगमा लगेर बुझाएको विवरण हेर्दा सबभन्दा धनी पार्टी माओवादी देखिएको छ। माओवादीको आम्दानी नेपाली कांग्रेस र एमालेभन्दा तीन गुणाले बढी छ। आव २०६७/६८ मा माओवादीले करिब रु १३ करोड २६ लाख आम्दानी गरेको रहेछ। त्यसमा रु १२ करोड ८३ लाख खर्च भएको रहेछ। [...]

Posted in News, समाचार/विचारComments (0)

Tags: , , , ,

‘बाई ब्याक ग्यारेन्टी’ सुविधा नवीकरण भएन


तयारी पोसाक उद्योगको कच्चा पदार्थ भन्सारमै-
विज्ञान अधिकारी, काठमाडौं, फागुन ११- 'बाई ब्याक ग्यारेन्टी' सुविधा नवीकरण नहुँदा तयारी पोसाक उद्योगहरुले ल्याएको करोडौं मूल्यको सामान भन्सारमा थन्किएको छ। यो सुविधाबारे वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निर्णय नगर्दा शेर्पा एडभेन्चर गेयरको मात्रै ७८ लाख (१ लाख अमेरिकी डलर) बराबरको कपडा त्रिभुवन विमानस्थलमा दुई महिनादेखि थन्किएको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

वैद्यले राजीनामाको अडान कायम राखेपछि माओवादी बैठक अनिश्चित


उजिर मगर, काठमाडौं, फागुन ११- एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा आउनु पर्ने अडान कायमै राखेपछि स्थायी समिति बैठक अनिश्चित बनेको छ। मंगलबार बस्ने भनिएको स्थायी समिति बैठकमा प्रधानमन्त्री भट्टराई अनुपस्थित भएको बहाना मात्रै बनाइएको माओवादी स्रोतले बतायो।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

फोरम गणतान्त्रिकको औपचारिक प्रतिकृया आउन बांकी


मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष तथा पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएकोमा उनको दलले अझै औपचारिक प्रतिकृया जनाईसकेको छैन।

Posted in nepali, News, फोरम, गणतान्त्रिक, मन्त्री, गुप्ताComments (0)

Tags: , , , ,

अर्जेन्टिनामा रेल दुर्घटना, कम्तिमा ४० को मृत्यु, ५५० घाइते


ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्‌धृत गर्दै सीएनएनले जनाएको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

खिलराज रेग्मीसंग-22.02.12


न्याय परिषदले विशेष अदालतका तत्कालीन न्यायाधीशहरुमाथि कारवाही गर्छ कि गर्दैन भन्नेबारे प्रधानन्यायाधीश खिलराज रेग्मीसितको कुराकानी।

Posted in nepal, chief justice, corruption, special court, nepali, News, programmesComments (0)

Tags: , , , ,

राष्ट्रिय सहमति सरकारको लागि छलफल हुँदैछः दाहाल


सन्तोष पोखरेल, पोखरा, फागुन १०- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मुख्य तीनदल बीच गहन छलफलको तयारी भइरहेको बताएका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

चेक खोसेर माओवादीले लडाकुको जवानी खायो : एमाले नेता ओली


ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन १०- एमाले वरिष्ठ नेता केपी ओलीले एकीकृत माओवादीलाई 'सरम' नभएको पार्टीको सङ्ज्ञा दिंदै उसको नेतृत्वमा शान्ति र संविधान टुङ्गोमा नपुग्ने जिकिर गरेका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

नेकपा (संयुक्त) द्वारा राष्ट्रघाती भन्दै सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं,  फागुन १० (नागरिक)- नेपाल कम्युनिष्ट पार्टी संयुक्तले डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ। नेकपा संयुक्तको फागुन ३–४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान सरकारले राष्ट्रघाती काम गर्न थालेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि आज समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरेको हो।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

शान्ति र संविधान तीन महिनाभित्रै : मन्त्री रायमाझी


काठमाडौं, फागुन १० (नागरिक)- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तोकिएकै समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुगी तोकिएकै समयमै संविधान जारी हुने ठोकुवा गरेका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

जेपी गुप्तालाई जेल चलान गर्ने आदेशको विरोधमा प्रदर्शन


मिथिलेश यादव, लहान, फागुन १०- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सर्वोच्च अदालतले जेल चलान गर्न दिएको आदेशको विरोधमा उनकै गृहनगरमा विरोध प्रदर्शन भएको छ।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

भ्रष्टाचारीलाई सजाय कम भयो : बारका पूर्व अध्यक्ष मैनाली


काठमाडौं,  फागुन १० (नागरिक)- नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मारासरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन्।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

कतारबाट फर्केका युवकको घर नपुग्दै होटेलमै मृत्यु


कमल थापा, रुकुम, फागुन १०- विदेशवाट घर फर्केका एक युवक घर नपुग्दै होटेलमा मृत फेला परेका छन्। पूर्वी रुकुमस्थित पोखरा गाविस-७ का नरजीत घर्तीका छोरा २२ वर्षीय वीरबहादुर घर्ती सदरमुकामस्थित दादिंगे होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन।

Posted in frontpage, NewsComments (0)

Tags: , , , ,

दुर्घटनामा परेका माओवादी सभासद् चिन्ताजनक


खिलानाथ ढकाल, विराटनगर, फागुन १० - एकीकृत नेकपा माओवादीका सभासद् सावित्रीकुमार काफ्ले मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते भएका छन्। धरान ११ चतरा लाइनमा को १ ज ५९७ नम्बरको ल्यान्डरोभरले उनी चढेको को १० प ३५८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

Posted in frontpage, NewsComments (0)

Radio Kantipur FM
  • Exchange Rate
  • World News
  • eBuddy

Sponsors

Suggested Sites

    Nepali Songs Kantipur FM Nepali Roman Unicode Nepali Calendar