Posted on 11 May 2012
जातीय राज्यको पक्षमा उभिएको एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेस र नेकपा एमाले प्रदेशको संख्यामा आफ्नो प्रस्तावमा सहमति जनाए प्रदेशको नाम प्रदेशसभालाई नै छान्न दिन तयार हुने निर्णय गरेको छ।
Posted on 11 May 2012
लण्डन ओलिम्पिक्सको अवधिभर बालिने ज्योति, विहीबार एउटा विशेष समारोहका माझ ग्रीसको ओलिम्पीया शहरमा प्रज्वलित गरिएको छ।
Posted on 10 May 2012
नेपाली रङ्गमन्चले दर्शक तान्न थालेपछि रङ्गकर्मीहरु एकपछि अर्को नाटक प्रदर्शनको दौडमा लागेकाबारे रिपोर्ट।
Posted on 10 May 2012
संविधानका विवादित विषयलाई मतदान प्रक्रियामा लैजाने तयारीसँगै दलहरुले पेश गरेका मागका कारण विवादित विषयको संख्या करीब तीनसय पुगेको छ।
Posted on 09 May 2012
राजधानीको मुटुमै रहेका सुकुम्वासी बस्तीहरु डोजर लगाई भत्काउन थालिएको अभियानबारे वाग्मती एकिकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतसँगको कुराकानी।
Posted on 09 May 2012
पटक पटकका सहमतीय प्रयासहरु सफल हुन नसकेपछि संविधानका विवादित विषयलाई मतदान प्रक्रियाबाट टुङ्गो लगाउने निचोडमा दलहरु पुगेका छन्।
Posted on 08 May 2012
तरकारी खेतीबाट महिलाहरुले गरेको उन्नती बारे रिपोर्ट।
Posted on 08 May 2012
नेपालको युवा क्रिकेट टोली इरानलाई पराजित गरी मलेसियामा संचालन भइरहेको १६ वर्ष मुनीको एसियाली क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
Posted on 08 May 2012
संविधानका विवादित विषयमा सहमति जुटाउने प्रमुख दलका शीर्ष नेताहरुको कसरत मंगलबार पनि विफल भएको छ।
Posted on 07 May 2012
सोमबार बसेको संविधान निर्माण बारेका विवाद समाधान उपसमितिको बैठकले सहमतिको निम्ति अन्तिम पटकका लागि भन्दै दुई दिन म्याद थप गरेको छ।
Posted on 06 May 2012
राष्ट्रिय सहमतिको सरकारकानिम्ति गरिएको पाँच बुँदे सहमतिको एक हस्ताक्षरकर्ता नेकपा एमालेले मन्त्रालय बाँडफाँडप्रति आपत्ती जनाउँदै तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
Posted on 06 May 2012
सरकार परिवर्तन र अन्य राजनैतिक बिषयहरुमा बहस।
Posted on 06 May 2012
सरकार परिवर्तन र अन्य राजनैतिक बिषयहरुमा बहस।
Posted on 05 May 2012
प्रधानमन्त्री बाबुराम भट्टराईले यसअघिको विपक्षी नेपाली कांग्रेस सहितको मन्त्रीपरिषद गठन गरेका छन्।
Posted on 05 May 2012
प्रादेशिक विवादले रष्ट्रिय राजनीतिमा पार्ने असरबारे बहस।